BANKING
ऋणीसँग नियम विपरित असुलेको साढे ३ अर्ब ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन, नगरे वित्तीय विवरण स्वीकृत नहुने
काठमाडौं । बैंकहरुले ऋणीसँग नियम विपरित लिएको करिब साढे ३ अर्ब रुपैयाँ फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले ऋणीबाट सम्झौता विपरित लिएको साढे तीन अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने देखिएको ठहर गर्दै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । ‘नेपाल राष्ट्र बैंकले[...]