CORPORATE
मुक्तिनाथ विकास र मेराकी होलिस्टीक वेलनेस रिट्रिट बीच सम्झौता, बैंकका ग्राहकहरुलाई विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिट (Meraki Holistic Wellness Retreat ) सँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता गरेको छ । काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै[...]