CORPORATE
डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउन, सानिमा बैंकले ल्यायो ग्रीन पिन
काठमाडौँ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नु पर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य[...]