CORPORATE
नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा प्रधानलाई नियुक्त गरेको हो ।