CORPORATE
नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, ग्राहकहरुलाई टाटा गाडीको खरिदमा हायर पर्चेज कर्जा प्रदान गरिने
काठमाडौं । नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. लि. बिच सिप्रदी ट्रेडिङ प्रा. लि.का ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रा. लि.का बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप[...]