CORPORATE
सानिमा लाइफ इन्स्योरेन्सद्धारा २० लाख ७० हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो । कम्पनीका लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक जयदेव गौतम, बर्दघाट शाखाका शाखा प्रबन्धक ढाकाराम तिम्सिना निज सापकोटा निवासमा पुगेर एक[...]