CORPORATE
मेगा बैंकद्धारा ‘मेगा लोकप्रिय बचत खाता’ योजना सार्वजनिक, एनसेलको निःशुल्क सिम कार्डसहितको आकर्षक सुविधा
काठमाडौं । मेगा बैंक लिमिटेडले ‘मेगा लोकप्रिय बचत खाता’ योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने गरी उक्त योजना गरेको हो ।शुन्य मोज्दातमा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु[...]