CORPORATE
बैंकका कर्मचारीहरुले ३० दिन बिदा पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा बैंकका कर्मचारीहरुले ३० दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षभित्र बैंकका कर्मचारीहरुले एक महिना अर्थात ३० दिन बिदा पाउने भएका हुन् । राष्ट्र बैंकका अनुसार बैंकका कर्मचारीहरुले ३० दिन पाउने बिदा बाहेक सरकारी बिदा र कर्मचारीको संस्कृति[...]