×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

बाराका माछापालक किसानलाई खुशीको खबर ! अब मेगा बैंकले सहुलियतपूर्ण कर्जा दिने

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, ए एण्ड डी आक्वा विजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । यस सम्बन्धी सम्झौता[...]

RECENT POSTS