CORPORATE
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा आषाढ महिनामा सेवाग्राही सदस्यहरुलाई व्याज रकममा १० प्रतिशत छुट
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ असार महिनमाको दोस्रो चरणको महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा कमी आएको विषम परिस्थितिमा संस्थामा आबद्ध सेवाग्राही सदस्यहरुलाई सहुलिएत दिने उद्देश्यले आषाढ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता[...]