CORPORATE
मेगा बैंकले गर्यो दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई ७ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । मेगा बैंक लिमिटेडले दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बिमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ । बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो । मेगा बैंक इटहरी शाखाका[...]