×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

नेपाल बङ्गलादेश बैंकद्धारा ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह हो । बैंकको व्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरू इमेल वा एसएमएस मार्फत प्रदान गर्ने भएकाले आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी[...]

RECENT POSTS