×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सेञ्चुरी बैंकको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको बगौलीमा, १ सय २० स्थान पुग्यो शाखा सञ्जाल

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ एक कार्यक्रमकाबीच मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गरे । यस सेवाबाट बगौलीलगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी[...]

RECENT POSTS