CORPORATE
सिल्क वेयर ब्रान्डको ब्रान्ड एम्बेसडरमा केकी अधिकारी नियुक्त
काठमाडौं – नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्रान्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालको एकमात्र ISO Certified Company रहेको कम्पनीका प्रबन्ध निर्देशक राजन झाले बताउनु भयो । राजधानीमा आज एक समारोहका बिच ब्रान्ड एम्बेसडरको लागि केकी अधिकारी र कम्पनिका निर्देशक राजन झा[...]