×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सिद्धार्थ बैंकको नयाँ शाखा सोलुखुम्बुको लुक्लामा, शाखा संख्या १४९ पुग्यो

काठमाडौं – सोलुखुम्बुको लुक्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा सिद्धार्थ बैंकको नयाँ शाखा सञ्चालन भएको छ । सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्धार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीे माझ सबै प्रकारका बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकको[...]

RECENT POSTS