COVER STORY
यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ४८.८४ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख बढीको सेयर कारोबार भएको छ । यसपछि अरुण काबेली पावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था,[...]