COVER STORY
९ अंकले घटेको बजारमा सबैभन्दा धेरै कमाए यी ९ कम्पनीका लगानीकर्ताले
काठमाडौं । ९.०१ अंकले घटेको बजारमा सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्वीटी फण्डको १० प्रतिशत भन्दा बढीले बढेको हो । यस्तैगरी वरुण हाईड्रोेपावर कम्पनी र माउन्टेन हाईड्रो नेपालको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो । आज २१९ कम्पनीको ३[...]