COVER STORY
कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन सकिने
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सेवा आदान प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन | सम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा[...]