COVER STORY
टिप्स : कतै घुम्न जाँदा धेरै ‘क्यास’ नाबोकेकै बेश, यी सरल ४ उपाय हुन सक्छन् विकल्प !
रेखा चन्द / अर्थ सरोकार डटकम काठमाडौँ- केहि मानिसहरुको समस्या पैसा हराउने हुन्छ । आफुसँग भएको रकमको खास हिसाव नहुँदा, वा यात्रामा मोटो रकम बोक्दा यस्तो समस्या आउने गरेको छ । त्यसमाथि पनि कतै घुम्न जाँदा पैसा हराउने बानी धेरैको हुन्छ । साथी-भाइहरुसँगको रमाइलो गर्दा गर्दै आफुसँग भएको पैसा कता[...]