COVER STORY
Exclusive : ५२ पेजको पत्र पठाउँदै आशा लघुवित्तका कर्मचारीले भने- ‘दुलाल रहेसम्म काम गर्न सकिँदैन’
काठमाडौँ । आशा लघुवित्तमा चलिरहेको आन्दोलन उत्कर्षउन्मुख देखिएको छ । कुल १९७ कर्मचारीले सामुहिक राजिनामा गरेपछि सुरु भएको लफडा मिलाउनुको साटो व्यवस्थापन थर्काएरै तह लगाउने लाइनमा लागेपछि आन्दोलन झन् उग्र भएको हो । कर्मचारीलाई वार्तामा बोलाउनुको साटो व्यवस्थापनले व्यक्तिरुपमा फोन गर्ने, राजिनामा स्वीकृत गरिदिने धम्की दिने, केहि कर्मचारीलाई जवर्जस्ती हस्ताक्षर[...]