COVER STORY
‘नयाँ स्टक एक्सचेन्ज तत्काल आउनुपर्छ, माफियाको घेराबन्दीमा परेको नेप्सेले बजार सम्हाल्न सक्दैन’: रोहन कार्कीको विचार
काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज तत्काल आउनुपर्छ । पुँजीबजारको विकास र विस्तारको काम अब कुनै माफियाको बार्गेनिङ र झगडाले रोकिनुहुन्न । पाउने र नपाउने बीचको लडाइमा किन तमासा मित्रहरु ? हामी लगानीकर्तालाई त जसले पाए पनि केही मतलब भएन तर खुला प्रतिस्पर्धाबाट आउने अन्तराष्ट्रिय स्तरको नयाँ स्टक एक्सचेन्ज त चाहियो–चाहियो[...]