×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

काठमाडौँ । विद्यार्थी सङ्ख्या न्यून भएपछि बागलुङको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द भएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएको छ । पाँच विद्यालयमा एकजना मात्रै[...]

RECENT POSTS