×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

संसदमा कांग्रेसको अवरोध कायम, सहकारी ‘ठग’माथि छानविन गर्न माग

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि कांग्रेसले संसदमा विरोध गरेको छ । संसद बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बोलेपछि कांग्रेसरले विरोध गरेको हो । हाल नेपाली कांग्रेसका सांसदहरुले संसदको ‘वेल’मा नाराबाजी गरिरहेका छन् । कांग्रेस सांसदकै नाराबाजीकाबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक[...]

RECENT POSTS