×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ । महालक्ष्मी विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै जुनियर असिस्टेन्ट पदका लागि केहि संख्यामा रोजगारी खुलाएको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाईनमार्फत दिन सकिने बैंकले जनाएको छ। सूचनासहित:

RECENT POSTS