×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

डलर तस्करी प्रकरणः मालिक फरार, भरिया कारागार चलान

काठमाडौँ । २५ करोड रुपैयाँ बराबरको डलर तस्करी प्रकरणमा पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । फुच्चे भनेर चिनिने लामालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि[...]

RECENT POSTS