Hamro Patro
नेपाली सेनाले माग्यो ठुलो संख्यामा कर्मचारी ! (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि कर्मचारीको माग गरेको छ । सेनाले लेखा उप सेनानी, प्राडा उप सेनानी, पाइलट उप सेनानी तथा विभिन्न टेडका प्राविधिक अधिकृत पदहरुको लागि दरखास्त आव्हान गरेको हो । सेनाले उप– सेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना, लेखा उपसेनानीतर्फ ४० जाना, सैनिक उपचारिका उप– सेनानीतर्फ[...]