Hamro Patro
‘ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै’ ठगी गर्ने दुई जना पक्राउ, विभिन्न व्यक्तिलाई सात लाख २७ हजार ठगेको ठहर !

काठमाडौँ । ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा रु ५० हजार जम्मा गरेमा रु दुई हजार ५०० बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज[...]