×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET AFFAIRS

अर्थमन्त्रीको राजिनामापछि लाइसेन्स सम्बन्धि निर्णय उल्टाउन ब्रोकरहरु सक्रिय, आरजु देउवाकहाँ डेलिगेसन जाने तयारी !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको पहलमा र पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको जोडबलमा मापदण्ड पुगेका सबैलाई ब्रोकर लाइसेन्स खुलाउने निर्णय भएको भोलिपल्टै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएपछि अहिले भईरहेका ब्रोकरहरुको चलखेल बढेको छ । धितोपत्र बोर्डको निर्णय मन्त्रीपरिषद पुगेपछि मात्र सो नियमावली कार्यान्वयनमा आउने हुनाले अहिले[...]

RECENT POSTS