MARKET AFFAIRS
राष्ट्र बैंक घेर्न पुगेका आन्दोलनरत लगानीकर्ताले गभर्नरलाई बुझाए १९ बुँदे ज्ञापन पत्र
काठमाडौँ । नेपाल राष्ट्र बैंक बालुवाटार घेराउ गर्न पुगेका आन्दोलनरत लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् । १९ बुँदे माग पुरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका लगानीकर्ताले आज केन्द्रीय बैंक अगाडि प्रदर्शनी गरेका छन् । पुँजी बजार सुधार संघर्ष समितिले विगतको एमाले सरकारले साढे तीन[...]