MARKET AFFAIRS
मंगलबार घट्यो सयेर बजार, १ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा नेप्से २१३७.९२ बिन्दुमा
काठमाडौं । साताको कारोबारको दोश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोडमाथिको[...]