MUDRA MAMILA
एनसेल बेचे पनि ६ वर्षसम्म लाभांशको हिस्सा आजियाटालाई !
काठमाडौँ । मलेसियन कम्पनी आजियाटाले आगामी ६ वर्षसम्म एनलसेलले पाउने लाभांशको हिस्सा पाउने भएको छ । ५ करोड अमेरिकी डलर अर्थात ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट युकेलाई एनसेलको स्वामित्व बेचेपनि आजियाटाले सन् २०२९ सम्म एनसेलले पाउने लाभांशको हिस्सा पाउने भएको हो । उक्त सर्त एनसेलको सेयर खरिद बिक्री सम्झौतामा[...]