×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

प्रेमीलाई आफ्नो बैंक खाता विवरण दिँदा यसरी जेल पुगिन् अनु

काठमाडौं । प्रेमीलाई आफ्नो बैंक खाता विवरण दिँदा एक युवती प्रहरी नियन्त्रणमा पुगेकी छिन् । फेसबुकमार्फत चिनजान भएका युवासँग प्रेममा परेकी काठमाडौंकी ३० वर्षीय अनु श्रेष्ठले आफ्नो बैंक खाता विवरण प्रेमीलाई चलाउन दिँदा उनी प्रहरी नियन्त्रणमा पुगेकी हुन् । श्रेष्ठकि प्रेमीले उनलाई विभिन्न बैंकमा बैंक खाता खोल्न लगाएका थिए ।[...]

RECENT POSTS