MUDRA MAMILA
विद्यालयलाई नेपालीपन झल्किने नाम राख्न महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयहरुलाई नेपालीपन झल्किने नाम राख्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले महानगर क्षेत्रभित्रका संस्थागत विद्यालयहरुलाई ७ दिनभित्र नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको हो । महानगरको सूचनाअनुसार विद्यालयको नामाकरण नगरे विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरले चेतानवीसमेत दिएको छ । शिक्षा[...]