×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

ङादी ग्रुप पावरको असोज ३ गते आइतबार वार्षिक साधारणसभा बस्दै, प्रस्तावित २१.०५ प्रतिशत नगद लाभांश पारित हुने

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले असोज ३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले साधारण सभा क्विन्स क्याफे अनामनगर, काठमाडौंमा बिहान ९ बजे बोलाएको हो । सभामा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । साथै बोनस सेयरपछि कायम हुने[...]

RECENT POSTS