NEPALI PATRO
नेरुडे मिर्मिरेमा उधारो सम्झौता, व्यवस्थापन ‘गर्छु’ भन्छ गर्दैन, कर्मचारी ‘हुन्छ’ भन्छन् मान्दैनन् !

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन टुंगिएको छ । साउन १२ गतेदेखि ‘उग्र आन्दोलन’ को घोषणा गरेर धर्ना दिइरहेका कर्मचारी र व्यवस्थापनबीच ‘उधारो सहमति’ भएपछि आन्दोलन टुंगिएको हो । आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति भएको नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी संगठनका महासचिव महमद मकसुद अंसारीले जानकारी दिएका छन् । कर्मचारी[...]