×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै 

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज (बिहिबार) सुनुवाइ हुने भएको छ। लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ हुने भएको हो। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री[...]

RECENT POSTS