×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

OFF THE BEAT

स्वाभिमान लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा, आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयाजनको लागि १.७० प्रतिशत नगद लाभांश वितरण[...]

RECENT POSTS