OFF THE BEAT
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको नाफामा ६१९.१६ % को छलाङ, यस्तो छ अन्य सुचकको अवस्था (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासमा ८५ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत वर्षको भन्दा ६१९.१६% धेरै हो । गत वर्ष यस कम्पनीले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यता संस्थाको खुद[...]