OFF THE BEAT
बिहिबार १६.५५ अंकले बजार घट्दा पनि ९ अर्बमाथिको कारोबार, नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक किनबेच
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । नेप्से परिसूचक बिहिबारको तुलनामा १६.५५ अंकले घटेर २४२५.२९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको २ करोड १८ लाख ६९ हजार २५८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७१[...]