×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

OFF THE BEAT

प्राइम कमर्सियल बैंकले सेयरधनीहरुलाई १५% बोनस सेयर दिने, साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउने !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीहरुलाई  १५% बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि उक्त बोनस सेयरधनीले पाउनेछन् ।

RECENT POSTS