OFF THE BEAT
सिद्धार्थ बैंक लिमिटेडद्वारा सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा, १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद दिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १५% लाभाांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १२% बोनस सेयर र ३% नगद गरी कुल १५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले[...]