OFF THE BEAT
विप्लव नेतृत्वको नेकपाद्वारा वैशाख २२ गते नेपाल बन्द घोषणा ! पढ्नुहोस्, कारण गम्भीर छ ! (बिज्ञप्ति सहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो बैसाख २२ गते नेपाल बन्दको घोषणा गरेको छ । प्रचण्ड गठबन्धनको केपी ओली सरकारले नेताकार्यकर्तामाथि व्यापक दमन गरेको भन्दै पार्टिले आउँदो २२ गते नेपाल बन्दको घोषणा गरेको हो । उनले शुक्रबार एक वक्तव्य जारी गर्दै भ्रष्ट्राचारी,[...]