SHARE MARKET
`ब्रोकर लाइसेन्ससम्बन्धी मस्यौदा खारेज भएको छैन, कानुन समितिमा पठाइएको छ, पूँजीमा हल्का संसोधन गरेर पास हुन्छ´
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले कोटा प्रणालीको खारेज गरी निश्चित मापदण्ड पूरा गरेका कम्पनीहरुलाई ब्रोकरको लाइसेन्स दिने मस्यौदा बोर्डबाट पारित गरी मन्त्रीपरिषदमा पठाएकोमा सो मस्यौदा क्याबिनेट बैठकले आवश्यक थप अध्ययन गर्नका लागि कानुन समितिमा पठाएको छ । क्याबिनेट बैठकमा केहि मन्त्रीहरुले सो मस्यौदाका विषयमा विभिन्न संचारमाध्यममा विभिन्नखाले टिकाटिप्पणी भएकाले एक[...]