SHARE MARKET
मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, १ लाख ९ हजार ३७४ जनाले बजाए ताली, बाँकीको हात खाली !
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको उक्त आईपीओ साउन १७ गते मंगलबार गोलाप्रथामार्फत बाँडफाँट भएको भएको हो । कम्पनीको उक्त आईपीओ १ लाख ९ हजार ३७४ जना सर्वसाधारण लगानीकर्ताहरुले हात पारेका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर हात पारेका[...]