SPECIAL
‘सर्वोच्चको फैसलाको स्वागत गर्छु, म अनागरिक भएँ’
रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई आफुले स्वागत गरेको बताएका छन् । सांसद पद खारेज भएपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले आफुसँग कुनै प्रश्नको जवाफ नभएको उनले बताएका छन् । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु[...]