TAX
सबै करदातालाई पुष मसान्तसम्म म्याद थप गर्न दिन अदालतको अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले सबै करदातालाई पुष मसान्तसम्म म्याद थप गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलाशले यस्तो आदेश दिएको हो । आन्तरिक राजस्व विभागले २५ करोड रुपैयाँभन्दा कम कारोबार हुने कम्पनीहरुको आय/व्यव विवरण बुझाउने म्याद मंसिर मसान्तसम्म मात्र हुने[...]