TAX
भन्सार एजेन्टको जेठ २२ गते हुने भनिएको लिखित परीक्षा स्थगन, यस्तो छ कारण
काठमाडौं । आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड-१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । ‘कोभिड-१९ बाट सिर्जित असामान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी[...]