TAX
होसियार ! आनन्द श्रेष्ठको ‘ह्याण्ड बुक अफ ट्याक्सेसन’ले डुबाउला है ! किताबकै भर पर्दा जरिवाना तिर्नुपर्यो करदाताले
काठमाडौँ । चार्टड एकाउन्टेन्ट आनन्द श्रेष्ठको ‘ह्याण्ड बुक अफ ट्याक्सेसन’को भर पर्दा करदाताले जरिवाना तिर्नुपरेको खुलासा भएको छ । आन्तरिक राजश्व विभागले वेवसाइटमा राखेको नियमलाई अपव्याख्या हुँदा करदाताहरु भ्रमित बनेका हुन् । उक्त किताबकै भर पर्दा आफुले १० हजार जरिवाना तिर्नुपरेको भन्दै एक करदाता अर्थ सरोकारको सम्पर्कमा आएपछि यस्तो खुलासा भएको[...]