×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

TAX

मेची भन्सार कार्यालय काँकडभिट्टाद्धारा लक्ष्यभन्दा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले १३ अर्ब तीन करोड राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ७ दशमलव[...]

RECENT POSTS