TAX
काठमाडौं महानगरले अनलाइन प्रणालीमार्फत राजस्व संकलन गर्ने, कर तिर्न ढिलो आउने प्रवृतिको अन्त्य हुने विश्वास ! (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ । महानगरपालिकाले सोमबार एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन शुभारम्भ गर्ने बताएको छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजश्व[...]